मङ्लबार, साउन ३१, २०७९

आन्दोलनकारीद्वारा टिभी स्टेशनमा हमला

get_img (1)एजेन्सी भाद्र १६, पाकिस्तानमा सरकार विरोधी आन्दोलन गरिरहेका विपक्षी दलका कार्यकर्ताहरुले सोमबार त्यहाँको सरकारी टेलिभिजनमा हमला गरेका छन् । उनीहरु पाकिस्तानको राजधानी इस्लामावादमा रहेको पाकिस्तान टिभीको कार्यालयमै प्रवेश गर्नुका साथै कार्यालय बाहिरबाट पनि ढुङ्गामुढा गरी क्षति पु-याएका बताइएको छ ।

सो टेलिभिजनका एकजना समाचारबाचकले भने– उनीहरु अकस्मात कार्यालयमै प्रवेश गरे र हमला गरी कार्यालयमा क्षति पु¥याएको समाचार माभ्यमहरुले जनाएको छ । साथै उनीहरुले त्यहाँ कार्यरत पत्रकार तथा कर्मचारीलाई टेलिभिजनको सेवा कुनैपनि समयमा अवरोध गरिदिने धम्की पनि दिएका थिए ।  पाकिस्तानमा केही हप्तादेखि सरकारको विरोधमा प्रदर्शन जारी छ । आइतबार मात्र सो प्रदर्शनमा गरिएको प्रहरी हस्तक्षेपमा दुई जना प्रदर्शनकारीको ज्यान गएपछि उनीहरु आज थप आक्रामक बनेको बताइएको छ । एएफपी

साल्ट ट्रेडिङ्ग कपोर्रेशन लिमिटेड

कालिमाटी, काठमाडौं
फोन नं: ०१४ २७० ३१५ ,फ्याक्स: ०१४ २७१ ७०४
Email salt@stcnepal.com, admin@stcnepal.com

नेपालको सवैभन्दा पुरानो सुपर मार्केट

विशाल बजार कम्पनी लि.
शुक्रपथ, काठमाडौं, नेपाल

फोन: ०१४ २२८ ३४२, ०१४ २४२ १८५, ०१४ २२२ ४२३
Email: info@bishalbazar.com.np

खबरका दस्तावेजहरु

September 2014
S M T W T F S
1234567
891011121314
15161718192021
22232425262728
293031