सोमवार, चैत्र १३, २०७९

आठ करोड हिनामिनाको आरोपमा निगमका उच्च अधिकृतसहित ९७ विरुद्ध मुद्दा दायर

काठमाडौ भाद्र ३१, अख्तियार दुरुयोग अनुसन्धान आयोगले पेट्रोलियम पदार्थको चोरीमा संलग्न अुँदै पेट्रोलियम पदार्थ दुरुपयोग गरेको 10712464_376228422526480_1924017216176205373_o (2) 10712464_376228422526480_1924017216176205373_o (1) 10712464_376228422526480_1924017216176205373_oअभियोगमा केही समय पहिले पक्राउ परेका नेपाल आयल निगम भलबारी डिपोका उपनिर्देशकसहित ९७ जनाविरुद्ध आज विशेष अदालतमा मुद्दा दायर गरेको छ ।
आयोगद्दारा आजी विज्ञप्तिमा उल्लेख भए अनसार भारतबाट पेट्रोलियम पदार्थ ल्याउँदा ट्यांकर धनीको मिलेमतोमा कम परिमाण देखाई राजस्व हिनामिना गरेको अभियोगमा रु सात करोड ७७ लाख माग दाबी गर्दै आयोगले सहायक प्रबन्धक अजितकुमार पोखरेल, उपप्रबन्धक कौशवराज आचार्य, सहायक प्रबन्धक रवीनकुमार रावत, प्रबन्धक दीपेन्द्र बस्नेत, सहायक प्रबन्धक रामभक्त कार्की र उपप्रबन्धक देवेन्द्रबहादुर केसीविरुद्ध मुद्दा दायर गरिएको जनाइएको छ । आयोगका अनुसार चार पेट्रोलियम पदार्थ व्यवसायी, ६६ ट्यांकरधनी र १९ ट्यांकर चालकविरुद्ध पनि सोही आरोपमा मुद्ध दायर गरेको जनाइउके छ ।

त्यस्तै अनुसन्धनको क्रममा उनीहरूले भारतको बेतालपुरबाट रुपन्देही जिल्लास्थित भलबारी डिपोमा पेट्रालियम पदार्थ ढुवानी गर्दा निगमका जिम्मेवार कर्मचारीले गैरकानुनी काम गरेको भन्दै अयोगलेनिगमका कर्मचारी र पेट्रोलियम पदार्थ व्यवसायी, ट्यांकरधनी एवम् चालकको मिलेमतोमा निर्धारित परिणामभन्दा बढी तेल आयात गर्नुको हलवा निर्धारित परिणामभन्दा बढी आयात गरिएको पेट्रोलियम पदार्थको रु एक करोड नौ लाख ३६ हजार ४सय राजस्वसमेत नतिरेको उल्लअ गरेका छन । रु छ करोड १७ लाख दुई हजार ७५३का साथै रु ५१ लाख ४५ हजार गरी कुल रु सात करोड ७७ लाख ८४ हजार १५४ बराबरको रकम भ्रष्टाचार गरेको अभियोग सहित उनीहरूलाई भ्रष्टाचार निवारण ऐन, २०५९ अनुसार हदैसम्मको कारबाहीको माग गर्दै मुद्धा दायर गरेको आयोगले जनाएको छ ।

NTA

नेपालको सवैभन्दा पुरानो सुपर मार्केट

विशाल बजार कम्पनी लि.
शुक्रपथ, काठमाडौं, नेपाल

फोन: ०१४ २२८ ३४२, ०१४ २४२ १८५, ०१४ २२२ ४२३
Email: info@bishalbazar.com.np

खबरका दस्तावेजहरु

September 2014
S M T W T F S
1234567
891011121314
15161718192021
22232425262728
293031