सोमवार, चैत्र ६, २०७९

आजबाट राजधानीमा दोस्रो पण्डित सम्मेलन सुरु

काठमाडौ भाद्र १६, सनातन हिन्दू धर्ममा देखिएका विभिन्न मतभेदलाई बहसका माध्यमबाट शास्त्रीय निर्णयमा पु¥याउन सहयोग पु¥याउने pandit-उद्देश्यले राष्ट्रिय धर्मसभा नेपालद्दारा अव्हन गरिएको दुइदिने दोस्रो पण्डित सम्मेलनको आयोजना गरेका छन ।

सम्मेलनको उद्घाटन गर्दै भारतीय हिन्दू जनजागृति समितिका राष्ट्रिय मार्गदर्शक डा चारुदत्त पिङ्गले गनु भएको थियो । सम्मेलनमा संस्कृति मन्त्रालयका सहसचिव भरतमणि सुवेदी विश्व हिन्दू महासङ्घ राष्ट्रिय समितिका अध्यक्ष नीलप्रसाद भण्डारी लगायतका वक्ताहरुले सम्मेलनको औचित्य माथि प्रकास पार्नु भएको उक्त सम्मेलनमा जिल्लाका २०० प्रतिनिधि पण्डितको सहभागिता रहेको कार्यक्रम संयोजक भरत शर्माले जानकारी दिनु भएको छ ।

NTA

नेपालको सवैभन्दा पुरानो सुपर मार्केट

विशाल बजार कम्पनी लि.
शुक्रपथ, काठमाडौं, नेपाल

फोन: ०१४ २२८ ३४२, ०१४ २४२ १८५, ०१४ २२२ ४२३
Email: info@bishalbazar.com.np

खबरका दस्तावेजहरु

September 2014
S M T W T F S
1234567
891011121314
15161718192021
22232425262728
293031