सोमवार, चैत्र ६, २०७९

अनशनमा बसेका विद्यार्थीको माग प्रति माउ पार्टीका नेताहरू मौन

विद्यार्थी नेताको स्वास्थ्य अवस्था दिनपरदिन कमजोर बन्दै

10632755_858160660874628_6404399464228998788_nकाठमाडौ असोज १, नेपाल विद्यार्थी सङ्घको महाधिवेशन स्थगित भएसँगै गत भाद्र २८ गतेदेखि महाधिवेशनको तत्काल मिति घोषणाको माग गदै काँग्रेस मुख्यालमा अनशन बस्दै आएका चार जना विद्यार्थी नेताको स्वास्थ्य अवस्था दिनपरदिन कमजोर बन्दै गएको छ ।

महाधिवेशनको माग गर्दै यसरी अनसन बसेका विद्यार्थी सङ्घका पूर्व केन्द्रीय सदस्य गणेश सापकोटा, सहित चारजना विद्यार्थी नेताको अवस्थ कमजेर बन्दै गर्दाको अवस्थामा पनि माउ पार्टीका नेताहरुले नजरअन्दाज गर्दै जानु आफैमा थप अन्यौलको प्रसङ भएको अनसन कार्यक्रममा सहभागि विधार्थीहरुले गरेका छन ।

NTA

नेपालको सवैभन्दा पुरानो सुपर मार्केट

विशाल बजार कम्पनी लि.
शुक्रपथ, काठमाडौं, नेपाल

फोन: ०१४ २२८ ३४२, ०१४ २४२ १८५, ०१४ २२२ ४२३
Email: info@bishalbazar.com.np

खबरका दस्तावेजहरु

September 2014
S M T W T F S
1234567
891011121314
15161718192021
22232425262728
293031