शुक्रबार, अशोज ५, २०८०

Children of The Year” प्रतियगिताको शिर्ष उपाधी उत्कृष्ट र प्रशंसालाई 

काठमाडौं भाद्र १३, वालवाविकामा अन्र्तनिहित वालप्रतिभालाई थप उजागर गर्ने लक्ष्य सहित वालवाविकामा अन्र्तनिहित वालप्रतिभालाई थप उजागर गर्ने लक्ष्य सहित Nepa Face द्दारा आयोजित “Children of The Year” प्रतियगिताको शिर्ष उपाधी उत्कृष्ट श्रेष्ठ र प्रशसा श्रेष्ठले जितेकी छिन ।  राजधानीको प्रज्ञाभवनमा एक विशेष कार्यक्रमका विच सम्पन्न उक्त प्रतियोगितामा फस्र्ट रनर अपको उपाधि सस्ऋक श्रेष्ठ र उर्जा शर्मा र त्यस्तै गरि सेकेन्ड रनर अपको उपाधि आयना शाक्य र वेनभ श्रेष्ठले प्राप्त गरेका छन् ।

त्यसैगरी बाल–बालिकाको अन्र्तनिहित वालप्रतिभाको उजागरण गदै वृति विकास र प्रतिभा प्रदर्शनको प्रमुख उद्देश्य बोकेको प्रस्तुत प्रतियोगिताका अन्य विद्यागत पुरस्कारहरु क्रमस Best Talent तर्फ एलिस महंजन र स्तुति सापकोटा,  Best photogeni  तर्फ उर्जा शर्मा  र आश्रय भटटराइ,  Best Discipline तर्फ सस्ऋक श्रेष्ठ र लसता तण्डुकार, Online Voting तर्फ प्रशसा श्रेष्ठ र आरएन अमात्य ,  Best Dress तर्फ आयशा भटटराइ  र Shehnaz Shree Rana Magar , Best क्म्प्लेक्सन  तर्फ अनिकेस र आयना शाक्य,Best   पफरमेन्स तर्फ निमल क्षेत्री र कृतिश्रेष्ठले  उपाधी जितेकी छिन ।  प्रतियोगिताको जजमेन्ट  राजेन्द्रकुमार राई , एन्जीला श्रेष्ट, भरत शाक्य , सोनाशाक्य विकास चापागाइ सञ्जय न्यौपाने र अ‍ेमशङकर श्रेष्ठले गर्नु भएको थियो ।