शनिबार, बैशाख ८, २०८१

६४ जना प्रहरी उपरीक्षक (एसपी) को सरुवा को काहाँ ?

काठमाडौ भाद्र १२, प्रहरी प्रधान कार्यालयले विहीबार ६४ जना उपरीक्षक एसपी को सरुवा गरेको छ । यसअघि सरुव को सावलमा गृहमन्त्री वामदेव 434गौतम र प्रहरी महानिरीक्षक उपेन्द्रकान्त अर्यालबीच कसलाइ काहाँ लाने भन्ने विषयमा   मतान्तर भएका कारण रोकिएको एसपीको सरुवा लामो समय पछि आज सार्वजनिक गरेको बुझिएको छ ।

सरुवा सूची हेर्नको लागि यहाँ क्लिक गर्नुृहोला ।