शुक्रबार, चैत्र १६, २०८०

२६ सभासदको मनोनयन र चारबुँदे सहमति कार्यान्वयन गर्न मोर्चाको दवाव

काठमाडौँ भाद्र १२, एमाओवादी लगायत सात राजनीतिक दलको मोर्चाले संविधानसभा निर्वाचन भएको नौ महिना पूरा हुन लाग्दासमेत २६ पुष्पकमल दाहालको निवास लाजिम्पाटसभासद्को मनोनयन एवम प्रमुख दलबीच गत पौष भएको ९ गतेको चारबुँदे सहमति कार्यान्वयनमा आलटाल हुँदै आएका आपत्ती प्रकट गर्दै यहि यहि स्थिती रहने हो भने  व्यवस्थापिका–संसद् चल्न नदिने चेतावनी दिएको छ ।

एमाओवादी अध्यक्ष प्रचन्द्रको निवास लाजिम्पाटमा बसेको सङ्घीय गणतान्त्रिक मोर्चालेको बैठकले यस्तो चेतावनी दिदै तत्काल २६ सभासद्को मनोनयन गरेर संविधानसभालाई पूर्णता दिन समेत माग गरेको छ ।