शुक्रबार, बैशाख १४, २०८१

१ सय ७५औं विश्व फोटोग्राफी दिवसको अवसरमा प्रभातफेरी

काठमाडौं, भाद्र ४,  ‘फोटो खिचौं आनन्द लिऔं’, भन्ने नारकासाथ मङगलवार नेपालमा पनि विभिन्न कार्यक्रम गरी १ सय ७५औं विश्व फोटोग्राफी 20140820-20140820-_NUP9513 20140820-20140820-_NUP9506 20140820-20140820-_NUP9497 20140820-20140820-_NUP9496 20140820-20140820-_NUP9489दिवस मनाइएको छ ।

यसै अवसरमा राष्ट्रिय फोटो पत्रकार समूहको अगुवाइमा प्रभातफेरी निकालिएको छ । भृकुटीमण्डपबाट सुरु भएको प्रभातफेरी भद्रकाली, सहिदगेट, सुनधारा, शान्तिबाटिका, पुरानो बसर्पार्क हुँदै पुनः भृकुटीमण्डप पुगेर समापन भएको थियो ।
प्रभातफेरीमा वरिष्ठ देखि कनिष्ठ फोटो पत्रकारहरुको सहभागीता रहेको 20140820-20140820-_NUP9583थियो ।