मङ्लबार, बैशाख ४, २०८१

सेवाग्राहीबाट घुस लिँदालिँदै सम्पति शुद्धिकरण विभागका अधिकृत शम्भु चालिसे पक्राउ

काठमाडौ श्रवण ३१, अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सम्पत्ति शुद्धीकरण विभागका शाखा अधिकृत शम्भु चालिसेलाई सेवाग्राहीबाट रु १० लाख घुसबापत लिँदालिँदै गरेको अवस्थामा रङ्गेहात पक्राउ गरेको छ ।  अभियुक्तलाई आयोगको हिरासतमा राखेर थप अनुसन्धान भइरहेको आयोगले जनाएको छ