शुक्रबार, बैशाख १४, २०८१

सडकमा खोला बगेपछी….

11काठमाडौ भाद्र १५, राजधानीमा आज अपरान्ह परेको मुसलधारे वर्षाका कारण पुतलीसडक न्यू प्लाजा क्षेत्रको सडकखण्ड पुरै दुवानमा पर्दा केहि समय सो क्षेत्रबाट गुड्ने यातयात अवरुद्ध भएको थियो ।