शुक्रबार, बैशाख १४, २०८१

श्रीमतीको हत्यापछि चौधरीले पनि गरे आत्महत्या

धनगढी भाद्र ३, धनगढी नगरपालिका वडा नं १ बस्ने राकेश चौधरीले आफ्नै घरको कोठामा ३५ वर्षीया पत्नी रति चौधरीको बञ्चरो प्रहार गरी हत्या aatmahatyaगरेपछि आफूले पनि कोठामै आत्महत्या गरेका छन् ।

जिल्ला प्रहरी कार्यालय कैलालीलाइ उदृत गर्दै प्राप्त समाचारमा उल्लेख भए अनुसार अलग्गै घरमा बस्दै आएका मृतक चौधरीका बुबाले दैनिक विहानी सम्पर्क आउँने छोरा बुहारी दुइ तिन सम्म पनि भेटघाट नभए पछि खोजतलास गर्ने क्रममा झ्यालबाट हेर्दा दुवै छेरा वुहारी दुवै कोठामा मृत देखेपछि प्रहरीलाई आज बिहान खबर गरेको बुझिएको छ ।