शनिबार, बैशाख ८, २०८१

विपीका जन्मदेखि मृत्युपर्यन्तका दुर्लभ तस्विरहरुको प्रदर्शनी (फोटो फिचर)

काठमाडौं श्रावण २५, सांस्कृतिक संग्रहालय नेपालद्दारा राजधानीको आर्ट ग्यालरीमा जन्म शताव्दीका अवसरमा नेपाली समाजवादी आन्दोलनका नेता तथा साहित्यकार स्व विपी कोइरालालको जिवनका अत्यन्त महत्वपूर्ण पक्ष समेटिएको साताव्यापी ऐतिहासिक फोटो प्रर्दशनी शनिवार देखि सुभारम्भ गरिएको छ ।प्रर्दशनीमा विपी कोइरालाका जन्मदेखि मृत्युपर्यन्तका महत्वपूर्ण तथा दुर्लभ ऐतिहासिक लगभग ६ सय थान तस्विरको प्रदर्शनी गरिएको छ । IMG_3288sjh_event_ bp photo exhibition_2071 copy IMG_3284sjh_event_ bp photo exhibition_2071 copy

IMG_3278sjh_event_ bp photo exhibition_2071 copy

IMG_3283sjh_event_ bp photo exhibition_2071 copy

IMG_3302sjh_event_ bp photo exhibition_2071 copy

त्यस्तै फोटो प्रर्दशनी स्थल नेपाल आट ग्यालरीको सभाकक्षमा प्रतिष्ठित कलाकर्मी किरण मानन्धर, रागिनी उपाध्याय, रमेश खनाल लगायतले जननायक विपी कोइरालाका सम्बन्धमा तयार गर्नुभएका जिवन्त कलाकृति समेत प्रदर्शन गरिएको छ ।