शुक्रबार, चैत्र १६, २०८०

वाग्मती सरसफाइ अभियान अन्र्तगत टेकुस्थित पचली खोलाको सरसफाइ

IMG_3181sjh_event_ 64 week bagmati sarsafai_2071 काठमाडौ भाद्र १४, वाग्मती सफाइ अभियानको आज ६८ औ हप्ताको अन्र्तगत टेकुस्थित पचली खोलाको सरसफाइ गरिएको हो ।  सरसफाइमा विभिन्न क्याम्पसका छात्राहरु नेपाल प्रहरी स्थानीय सङघसस्था लगायतको सहभगिता रहेको थियो । कार्यक्रममा सिजन मिडियाका प्रबन्ध निर्देशक प्रदीपराज वन्तले मुख्य सचिव लीलामणि पौडेललाई सरसफाइ प्रयोजनार्थ २५ थान डोको हस्तान्तरण गर्नुभएको थियो ।