बिहिबार, बैशाख १३, २०८१

लावतीले सुन्धारामा छुट्टै सम्पर्क कार्यालय खोले

काठमाडौ भाद्र १, राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालका अध्यक्ष कमल थापाले एकलौटी रुपमा पार्टी सञ्चालन गर्दै हैकमवाद प्रस्तुत गरेको भन्दै पार्टी नेता imagesपद्मसुन्दर लावतीले आज राजधानीको सुन्धरामा छुट्टै सम्पर्क कार्यालय खोलेका छन ।

नेता लावतीले सम्पर्क कार्यालयको सुभारम्भ गर्दै पार्टी अध्यक्ष थापाले दुई चार जनाको कुरा सुनेर पार्टीभित्र सिर्जना भएको अराजकता लाइ सहि मार्गमा ल्याउँन आफुले यस किसिमको कार्यारम्भ  गरेको बताउँनु भएको छ ।