मङ्लबार, बैशाख ११, २०८१

राहत सामाग्री हस्तान्तरण

काठमाडौं श्रावण २४, सिन्धुपाल्चोकको बाढी पहिरो पिडितका लागि राहत सामागी पुर्याउन रोटरी क्लव अन्तरगत ईनर हीव्ल क्लव अफ वाग्मतीले सैनिक श्रीमती संङघलाई काठमाडौमा आयोजित एक कार्यक्रमका वीच राहत सामाग्री हस्तान्तरण गरेको छ । करिव पचास हजार रुपैया बराबरको राहात सामाग्री ईनर हीव्ल क्लव अफ वाग्मतीका अध्यक्ष रीता घिमिरेले सैनिक श्रीमती संङघ बाढी पहिरो पिडित राहत समन्वय समितिका संयोजक संगिता बस्नेतलाई हस्तान्तरण गर्नुभयो । हस्तान्तरित राहात सामाग्रीहरुमा चामल, बिस्कुट, चाउचाउ र लुगाफाटा रहेका छन् ।