शुक्रबार, चैत्र १६, २०८०

राजनीतिक संयन्त्र गठनको प्रस्ताव सहित प्रचन्दले भेटे एमाले अध्यक्ष ओलीलाइ

वालकोट भाद्र १२, एमाओवादीका अध्यक्ष पुष्पकमल दाहाल प्रचन्द्र र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीवीच आज साँझ विशेष भेटवार्ता गर्दै prachanda-kp+-oliसँग उच्चस्तरीय राजनीतिक संयन्त्र गठन गर्न विवाद गर्न नहुने प्रस्ताव राख्नुभएको छ ।

बालकोटस्थित ओली निवासमा भएको एक घन्टालामो भेटवार्ताको क्रममा मुलुक विद्यमान राजनैतिक तरल स्थितीलाइ सम्बोधन गर्नका लागि राजनीतिक संयन्त्र गठन गनु पर्ने भन्दै एमाओवादीका अध्यक्ष प्रचन्द्रले यस्तो प्रस्ताव राख्नु भएको बतइएको छ । हाम्रा समाचारदातका अनुसार दई अध्यक्ष वीचको वातार्मा विधानसभामा मनोनय हुँनबाकी २६ सभासद्बारेपनि छलफल भएकोे बताइएको छ ।