शनिबार, बैशाख ८, २०८१

भाद्रको दोस्रो साता दोस्रो राष्ट्रिय पण्डित सम्मेलनको आयोजना हुँदै

काठमाडौ भाद्र ६, राष्ट्रिय धर्मसभा नेपालको आयोजनामा भाद्रको दोस्रो साता राजधनीमा दोस्रो राष्ट्रिय पण्डित सम्मेलन हुने भएको छ । पूजाविधिमा pandit-शुद्धता र स्पष्टता ल्याउने, साँस्कृतिक र धार्मिक निर्णयमा एकरूपता ल्याउने, सन्देह र भ्रमको निराकरण गर्ने, धार्मिक अनुष्ठानमा दिशानिर्देश गर्नेे, विकृति र कुसंस्कृतिमा सुधार र परिष्कार ल्याउने, धर्मसंस्कृतिको संरक्षण र सम्बर्धन गर्ने तथा धार्मिक र जातीय सद्भावको अभिवृद्धि गर्ने लक्ष्य अनुरुप प्रस्तुत सम्मेलनको आयोजना गर्न लागेको बताईएको छ ।

सम्मेलनका संयोजक भरत शर्माका अनुसार सम्मेलनमा देशभरका दुई सय नेपाली पण्डितको सहभागिता रहने जानकारी छ । दिनुभएको छ ।