बिहिबार, चैत्र १५, २०८०

भड्किलो सामाजिक व्यवहार नियन्त्रणको लागि नयाँ विधेयक 

काठमाडौं श्रावण १७, व्यवस्थापिका–संसदको शुक्रवारकोे बैठकमा उपप्रधानमन्त्री एवम् गृहमन्त्री वामदेव गौतमले ‘सामाजिक व्यवहार सुधार विधेयक, २०७१’ माथि biccविचार गरियोस भन्ने प्रस्ताव प्रस्तुत गर्नुभएको छ ।

सामाजिक क्रियाकलापमा बढ्दो भड्किलोपना एवम् अमर्यादित प्रवृतिलाइ नियन्त्रणमा लिन कानुनको आवश्यक रहेको भन्दै सो विधेयक प्रस्तुत गरेको उपप्रधानमन्त्री गौतमले संसदमा विद्येयक प्रस्तुत गर्दै अभिव्यक्ति  दिने क्रममा बताउँनु भएको छ ।

त्यस्तै उहाँले विद्यमान समाज सुधार ऐन समयानुकूल हुन नसकेको भन्दै सरकारले समाजको विकास र मुलुकको आवश्यकतालाई ख्याल प्रस्तुत विधेयक ल्याएको त्यस अवसरमा बताउँनु भएको छ ।