बुधबार, बैशाख १२, २०८१

प्रम कोइराला र एमाओवादीका अध्यक्ष प्रचण्डवीच भेटवार्ता

pra-susuilकाठमाडौ भाद्र २, प्रधानमन्त्री सुशील कोइराला र एमाओवादीका अध्यक्ष पुष्पकमल दाहालबीच प्रधानमन्त्रीको निवास बालुवाटारमा आज भेटवार्ता भएको छ । प्रधानमन्त्रीका प्रेस संयोजक प्रकाश अधिकारीका अनुसार भेटवार्तामा उहाँहरूबीच मुलुकको पछिल्लो राजनीतिक अवस्था, संविधान निर्माणलगायतका विषयमा कुराकानी भएको बुझिएको छ।