बिहिबार, बैशाख १३, २०८१

पहिरोले घर बगाउँदा दुईको मृत्यु, तीन घाइते

कठमाडौं श्रावण ३१, अविरल वर्षापछि पहिरोले घर बगाउँदा रोल्पामा दुईजनाको ज्यान गएको छ भने अन्य छ जना घाइते भएको समाचर प्राप्त 756722 rolpaभएको छ । शुक्रवार विहान बिहान करिब ६ बजेतिर स्थानीय कृष्ण वलीको घर पहिरोले बगाउँदा उनकी पाँच वर्षीया छोरी करुणा वली र छिमेकी ४९ वर्षका लाली भण्डारीको मत्यु हुनुको अलावा निजकै पारिवारिक ३ जना पारिवारिक सदस्य घाइते भएको गएको प्रहरीलाइ उदृत गदै प्राप्त समाचारमा उल्लेख गरिएको छ ।

त्यस्तै पहिरोमा परेर गम्भीर घाइते भएका २६ वर्षीय कृष्ण वलीलाई उपचारका लागि जिल्ला बाहिर पठाइएको जानकार िसहित पहिरोले रु १० लाखभन्दा बढीको क्षति भएको प्रहरीले जनाएको छ ।