शुक्रबार, चैत्र १६, २०८०

पहिरोमा परी मृत्यु हुनेको सङ्ख्या ३३ पुग्यो

तस्विर: गुगुल सर्चबाट साभार

काठमाडौं श्रावण १९, सिन्धुपाल्चोकको जुरेमा गएको पहिरोमा परी मृत्यु हुनेको सङ्ख्या संख्या ३३ पुगेको छ । पहिरोले पुरेको स्थानमा दुईवटा स्काइभेटर प्रयोग गर्दै उद्धार कार्य सुरु गरिए पछि पुरिएको रहेको अवस्थामा २० वटा शव निकालिएको र उनीहरू मध्ये कतिपयको नाखत हुन बाँकी रहेको घटनास्थल उद्धारकार्यमा सम्लग्न प्रहरीलाई उदत गदै प्राप्त समाचारमा उल्लेख गरिएको छ । त्यस्तै थुनिएको तलाउले सोमवार विहानदेखि नयाँ बाटो बनाएर बग्न थालेको बताईएको छ ।