शुक्रबार, बैशाख १४, २०८१

नेकपा–माओवादीका अध्यक्ष वैद्यले भने यो संविधानसभा खारेज गर्नुपर्छ

mohan_baidhyaकाठमाडौं भाद्र ९, नेकपा–माओवादीका अध्यक्ष मोहन वैद्यले क्रान्तिकारी पत्रकार महासङ्घ पाल्पाद्वारा आज आयोजित पत्रकार सम्मेलनमा विद्यमान संविधानसभाबाट संविधान बन्न नसक्ने बताउँदै नेपाली जनतालाई मान्य नहुने संविधान आफनो पार्टीलाई पनि मान्य नहुने बताउनु भएको र यो संविधानसभा खारेज गर्नुपर्ने माग गरेका छन ।
त्यस्तै उहाँले जनताको विश्वास जितेर अवका दिनमा माओवादीले क्रान्ति सुरुवात गर्ने तयारी रहेको बताउँदै नेपाली जनताको मुक्तिका लागि सङ्घर्ष गर्ने पक्षम माओवादी प्ष्ट रहेको बताउँनु भएको प्राप्त समाचारमा जनाइएको छ