शुक्रबार, बैशाख ७, २०८१

दलहरुले यसरी गरे संसदीय समितिको भागवन्डा

काठमाडौं भाद्र २, दलीय भागवन्डा मिलेपछि झण्डै सात महिनादेखि रिक्त संसदीय समितिले नेतृत्व पाउने भएका छन् । प्रमुख दलहरुबीचको 40643ecdfcf3ac8836355f8c6ee20e1bकिचलोका कारण रोकिएको सभापति चयन प्रक्रिया आजबाट प्रारम्भ भएको छ ।सुरक्षा विशेष समितिको नेतृत्व भने सभामुखले नै गर्ने व्यवस्था सहित विषयगत ११ र विशेष ३ गरी १४ समिति मध्ये मुलुकका प्रमुख दलवीच आउदो बुधवार सभापति चयन  गदै गर्दा निम्नाुसार भागवन्डा गर्ने सहमति भएको  बुझिएको छ ।

जसअनुरुप काग्रेसको भागमा राज्य व्यवस्था ,कृषि तथा जलस्रोत, उद्योग बाणिज्य तथा उपभोक्ता हित सम्वन्ध  संसदीय सुनुवाई र एमालेलेको भागमा विकास समिति , अर्थ ,महिला बालबालिका, जेष्ठ नागरिक र समाज कल्याण र  सुशासन तथा अनुगमन समिति परेको छ भने एमाओवादीको भागमा लेखा अन्र्तराष्ट्रिय तथा श्रम त्यस्तैगरी राप्रपा नेपालको भागमा सामाजिक न्याय तथा मानवअधिकार र मधेशी दलकोभागमा वातवरण संरक्षण समिति , साना दल विधान समितिको नेतृत्व दिने सहमति भएको छ ।

NTA

नेपालको सवैभन्दा पुरानो सुपर मार्केट

विशाल बजार कम्पनी लि.
शुक्रपथ, काठमाडौं, नेपाल

फोन: ०१४ २२८ ३४२, ०१४ २४२ १८५, ०१४ २२२ ४२३
Email: info@bishalbazar.com.np

खबरका दस्तावेजहरु

August 2014
S M T W T F S
 123
45678910
11121314151617
18192021222324
25262728293031