बिहिबार, चैत्र १५, २०८०

आज पनि दुइजना आरोपी थुनछेक बहसपछि धरौटीमा रिहा

काठमाडौं, श्रावण १६ गोरखा फुजेलका कृष्णप्रसाद अधिकारीको हत्या आरोपमा पक्राउ वारेन्ट जारी गरिएका १३ मध्ये चितवन जिल्ला अदालतमा हजीर भएका थप दइ chitwan-district-courtजना क्रमस सीता अधिकारी र विष्णुप्रसाद तिवारीलाइ न्यायाधिश विनोदमोहन आचार्यको इजलाशले थुनछेक बहस पछि धरौटिमा रिहा गरेके छ। प्राप्त समाचारमा उल्लेख भए अनुसार आरोपीद्धयलाइ अधिकारी शुद्ध तारेखमा र तिवारीलाई २० हजार धरौटी लिएर तारिखमा आउने गरी रिहा गरिएको जनाएको छ ।

यसअघि विहीबार पनि आरोपी मध्येकै तीन जनालई पनि जिल्ला अदालत चितवनले धरौटीमा रिह गरेको थियो ।

यसरी अधिकरी हत्यका आरोपी मभ्ये १३ जना मध्ये ८ जना रिहा भएका छन् भने बाँकी ५ जना अझै अदालत हाजीर नभएको बुझिएको छ ।