शनिबार, जेष्ठ २७, २०८०

हेटौँडा–काठमाडौँ यातायात अवरुद्ध

काठमाडौ श्रावण २९, केहि दिन यता देखिको अविरल वर्षाका कारण सिस्नेरीको महादेवडाँडामा गएको पहिरोले गर्दा र हेटौँडा–कुलेखानी pahiro_highwayसडकखण्डको आज दिउँसो १२ बजेदेखि हेटौँडा र काठमाडौँ दुवैतर्फको यातायात अवरुद्ध भएको प्रहरीले जनाएको छ।

यसरी त्यस क्षेत्रमा भएको यातायात अवरुद्धका कारण यात्रुहरु सडकमानै अलपत्र परेका छन् । तत्कालै उक्त पहिरो हटाउन सिस्नेरीबाट डोजर त्यसतर्फ पठाइसकेको बताउँदै यदि मौसम अनुकूल भएमा करिब तीन घण्टाभित्र यातायात सुचारु हुनेसक्ने सिस्नेरी प्रहरीले जनाएको छ ।

NTA

नेपालको सवैभन्दा पुरानो सुपर मार्केट

विशाल बजार कम्पनी लि.
शुक्रपथ, काठमाडौं, नेपाल

फोन: ०१४ २२८ ३४२, ०१४ २४२ १८५, ०१४ २२२ ४२३
Email: info@bishalbazar.com.np

खबरका दस्तावेजहरु

August 2014
S M T W T F S
 123
45678910
11121314151617
18192021222324
25262728293031