शुक्रबार, मंसिर १५, २०८०
Dashain

स्थानीय आठ दलद्वारा मध्यपुरथिमि नगरपालिका घेराउ

भक्तपुर श्रावण २३, मध्यपुरथिमि नगरपालिकाले दलीय प्रतिनिधिहरूसँग कुनै छलफल नै नगरी विभिन्न सेवामा ४० प्रतिशतदेखि ९०० प्रतिशतसम्म राजस्व वृद्धि गरेको भन्दै स्थानीय आठ दलले नगरपालिका घेराउ सहित कामकाज ठप्प पारेका छन ।

2घेराउ कार्यक्रममा सहभागी दलीय प्रतिनिधीहरुका अनसार गत माघ महिनामा सम्पन्न नगरपरिषद्बाट नगरपालिकाले दलीय प्रतिनिधिसँग छलफल नै नगरी एकलौटी रुपमा राजस्व वृद्धि गरेको र उसबाट आम सेवाग्राहीहरु प्रभावित भएको बताउँदै आफुहरुले वृद्धि भएको राजस्व खारेज गर्न माग गर्दा पनि बेवास्ता गरेपछि नगरपालिका घेराउ सहित कामकाज ठप्प पानु बाध्य भएको बताएका छन ।

संयुक्त आन्दोलन समिति अन्र्तगत नेकपा एमाले, एमाओवादी, राप्रपा, नेमकिपा, नेकपा–माओवादी, नेकपा (माले), सङ्घीय समाजवादी पार्टी र राप्रपा नेपालले २३औँ नगरपरिषद्बाट वृद्धि गरिएको राजस्व दरलाई खारेज गरेर दलीय सहमतिमा करहरूमा परिमार्जन गर्नुपर्र्ने, साउन महिनाभित्र २४औँ नगरपरिषद् आह्वान गर्नुपर्ने, विकास निर्माणको काममा उपभोक्ताबाट काम गर्दा २० प्रतिशत राख्नुपर्ने प्रावधान खारेज गर्नुपर्ने, नक्सापासमा संहिता बनाउनुपर्ने, मापदण्ड विपरीत भइरहेको निर्माण कार्यलाई रोक्नुपर्ने, सार्वजनिक जग्गाको संरक्षण गर्नुपर्ने, सांस्कृतिक संरक्षणका कार्यक्रम लाग गनु पर्ने लगायतका सातबुँदे माग राख्दै स्थानीय दलहरु आन्दोलित हुँदै आएका छन

NTA

नेपालको सवैभन्दा पुरानो सुपर मार्केट

विशाल बजार कम्पनी लि.
शुक्रपथ, काठमाडौं, नेपाल

फोन: ०१४ २२८ ३४२, ०१४ २४२ १८५, ०१४ २२२ ४२३
Email: info@bishalbazar.com.np

खबरका दस्तावेजहरु

August 2014
S M T W T F S
 123
45678910
11121314151617
18192021222324
25262728293031