मङ्लबार, अशोज १६, २०८०

सात प्रदेशको निर्णयमा अडिग रहने एमाले पदाधिकारी बैठकको निष्कर्ष

काठमाडौ भाद्र ६, नेकपा (एमाले) सात प्रदेशको निर्णयमा अडिग रहने भएको छ । आगामी माघ ८ गते जारी गर्ने लक्ष्य तय गरिएको मुलुकको नयाँ uml offसंविधानका विवादित विषयमा कसरी सहमति जुटाउनका लागि पार्टी मुख्यालयमा विहीवार बसेको एमाले पदाधिकारी बैठकले यसअघि पार्टीले निर्णय गरेको पूर्ववत् सात प्रदेश प्रदेश सङ्ख्याका पक्षमा रहने निर्णय गरेको छ । । एमालेका उपाध्यक्ष अष्टलक्ष्मी शाक्यले पहिचान र सामथ्र्यका आधारमा सात प्रदेश निर्माण गर्ने पार्टीले पहिले नै निर्णय गरेको कुरामा नै सहमति भइरहेको र सकेसम्म कम प्रदेश बनाउँनु पर्नेमा बैठकमा घनिभूत छलफल भएको सम्बद्ध स्रोतले जनाएको छ।

त्यस्तै बैठकमा अध्यक्ष राज्य पुनःसंरचना, राज्यशक्तिको बाँडफाँट तथा शासकीय स्वरूपलगायत विवादित विषयमा अन्य दलसँगको छलफलमा भाग लिँदा पार्टी कसरी प्रस्तुत हुने भन्नेबारेमा गरिएको जनाउँदै आज बस्ने बैठक पुनः विषयगत प्रसङगमा छलफल गर्ने तयार िएमालेले गरेको बुझिएको छ ।

NTA

नेपालको सवैभन्दा पुरानो सुपर मार्केट

विशाल बजार कम्पनी लि.
शुक्रपथ, काठमाडौं, नेपाल

फोन: ०१४ २२८ ३४२, ०१४ २४२ १८५, ०१४ २२२ ४२३
Email: info@bishalbazar.com.np

खबरका दस्तावेजहरु

August 2014
S M T W T F S
 123
45678910
11121314151617
18192021222324
25262728293031