शनिबार, अशोज ६, २०८०

सर्वोच्चको आदेश पछि चरीको शव बुझे

काठमाडौ भाद्र ६, गत श्रावण २१ गते प्रहरीसँगको मुठभेडमा मारिएका भनिएका धादिङका दिनेश अधिकारी ‘चरी’को शव बुझ्न उनको परिवार dinesh-adhikari-chariसहमत भएको छ । अधिकारीको मृत्यु रहस्यमय भएको भन्दै परिवारले जिल्ला प्रशासन कार्यालय र महानगरीय प्रहरी परिसर हनुमानढोकामा उजुरी दर्ता गर्न खोज्दा दर्ता नभएको र सर्वोच्च अदालतले बिहीबार दर्ता नलिनाको कारण देखाऊ आदेश जारी गरेपछि शव बुझ्न उनको परिवार तयार  भएको थाह भउको छ।

चरी मारिएको भए पनि सो घटनाको निष्पक्ष छानबिन गरी दोषीलाई कारबाही गर्नुपर्ने भन्दै परिवारले शव बुझेका थिएनन् । उनको शव महाराजगन्जस्थित त्रिवि शिक्षण अस्पतालमा राखिएको छ ।

NTA

नेपालको सवैभन्दा पुरानो सुपर मार्केट

विशाल बजार कम्पनी लि.
शुक्रपथ, काठमाडौं, नेपाल

फोन: ०१४ २२८ ३४२, ०१४ २४२ १८५, ०१४ २२२ ४२३
Email: info@bishalbazar.com.np

खबरका दस्तावेजहरु

August 2014
S M T W T F S
 123
45678910
11121314151617
18192021222324
25262728293031