बुधबार, मंसिर २०, २०८०
Dashain

सरकारी अनुदानको रकम अपचलन गर्ने अध्यक्षसहित चार जना विरुद्ध मुद्दा दायर

काठमाडौ भाद्र ३, अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सर्लाहीको मलङ्गवा स्रोतकेन्द्रअन्तर्गतको चमेलीमाई प्रावि विद्यालय व्यवस्थापन akhtiyar-ayoogसमितिका अध्यक्षसहित चार जना विरुद्ध विशेष अदालत काठमाडौँमा आज मुद्दा दायर गरेको छ ।

आरोपितहरुले सरकारी अनुदानको रुपमा प्राप्त रकम हिनामिना गरेकाले रु २३ लाख ६६ हजार ९७८ बिगो कायम गरी हदैसम्मको सजायका माग दाबी लिई मुद्दा दाय गरिएको आयोगले जनाएको छ

NTA

नेपालको सवैभन्दा पुरानो सुपर मार्केट

विशाल बजार कम्पनी लि.
शुक्रपथ, काठमाडौं, नेपाल

फोन: ०१४ २२८ ३४२, ०१४ २४२ १८५, ०१४ २२२ ४२३
Email: info@bishalbazar.com.np

खबरका दस्तावेजहरु

August 2014
S M T W T F S
 123
45678910
11121314151617
18192021222324
25262728293031