शनिबार, जेष्ठ २७, २०८०

सभासद थापाले संसदमा सार्वजनिक महत्वको प्रस्ताव गदैगर्दा केहिवेर तनाव, सभासद् थापाले मागे माफी

काठमाडौँ श्रावण २७, व्यवस्थापिका–संसद्को आजको बैठकमा राप्रपा नेपालका कमल थापाले स्थानीय निकायको तत्काल निर्वाचनको माग गर्दै biccसार्वजनिक महत्वको प्रस्ताव पेस गर्नुभएको । १७ वर्षदेखि स्थानीय निकायको निर्वाचन हुन नसकेको र स्थानीय निकायमा अनियमितता र भ्रष्टाचार मौलाएको भन्दै राप्रपा नेपालका अध्यक्ष कमल थापाले तत्काल निर्वाचनको मिति घोषणा गर्न आग्रह गर्दै पस्तुत प्रस्ताव पेश गर्नु भएको हो ।

सभासद थापालाइ सार्वजनिक महत्वको प्रस्तावक थापालाई सभामुखले दिन भएको समयसिमा सकिदा पनि बोल्दै गर्दा सभामुख सुवासचन्द्र नेम्वाङले माइक काटिदिनुभएका थियो त्यस पछि आजको बैठकमा केहि वेर तनाव सिर्जना भएको थियो । सभासद थापाले माइक काटिएपछि अभिव्यक्ति स्वतन्त्रता हनन भएको भन्दै सुरु भएको विवाद सभामुखले पुनः बोल्न समय दिनुभएपछि सभासद् थापाले आफ्नो प्रस्ताव पढेर सुनाउँदै सदनमा उत्पन्न भएको असहज परिस्थितिप्रति क्षमायाचना मागेपछि मात्र सुचारु भएको थियो ।

NTA

नेपालको सवैभन्दा पुरानो सुपर मार्केट

विशाल बजार कम्पनी लि.
शुक्रपथ, काठमाडौं, नेपाल

फोन: ०१४ २२८ ३४२, ०१४ २४२ १८५, ०१४ २२२ ४२३
Email: info@bishalbazar.com.np

खबरका दस्तावेजहरु

August 2014
S M T W T F S
 123
45678910
11121314151617
18192021222324
25262728293031