शुक्रवारदेखि साताको ५२ घन्टा लोडसेडिङ (नयाँ तालिकासहित)

काठमाडौं भाद्र ४, नेपाल विद्युत प्राधिकरणले साविकको लोडसेडिङ तालिकामा केही समय कटौती गर्दै शुक्रवारदेखि लागु हुने गरि नयाँ तालिका सार्वजनिक गरेको छ । प्राधिकरणद्दारा सार्वजनिक नयाँ तालिकाअनुसार अब सातामा ५२ घन्टासम्म लोडसेडिङ हुनेछ । प्राधिकरणले हाल सातामा ६० घन्टासम्म विद्युत कटौती गर्दै आइरहेको छ ।

NTA

नेपालको सवैभन्दा पुरानो सुपर मार्केट

विशाल बजार कम्पनी लि.
शुक्रपथ, काठमाडौं, नेपाल

फोन: ०१४ २२८ ३४२, ०१४ २४२ १८५, ०१४ २२२ ४२३
Email: info@bishalbazar.com.np

खबरका दस्तावेजहरु

August 2014
S M T W T F S
 12
3456789
10111213141516
17181920212223
24252627282930
31