मङ्लबार, अशोज ११, २०७९

वाग्मती सरसफाइ अभियान अन्र्तगत टेकुस्थित पचली खोलाको सरसफाइ

IMG_3181sjh_event_ 64 week bagmati sarsafai_2071 काठमाडौ भाद्र १४, वाग्मती सफाइ अभियानको आज ६८ औ हप्ताको अन्र्तगत टेकुस्थित पचली खोलाको सरसफाइ गरिएको हो ।  सरसफाइमा विभिन्न क्याम्पसका छात्राहरु नेपाल प्रहरी स्थानीय सङघसस्था लगायतको सहभगिता रहेको थियो । कार्यक्रममा सिजन मिडियाका प्रबन्ध निर्देशक प्रदीपराज वन्तले मुख्य सचिव लीलामणि पौडेललाई सरसफाइ प्रयोजनार्थ २५ थान डोको हस्तान्तरण गर्नुभएको थियो । 

साल्ट ट्रेडिङ्ग कपोर्रेशन लिमिटेड

कालिमाटी, काठमाडौं
फोन नं: ०१४ २७० ३१५ ,फ्याक्स: ०१४ २७१ ७०४
Email salt@stcnepal.com, admin@stcnepal.com

नेपालको सवैभन्दा पुरानो सुपर मार्केट

विशाल बजार कम्पनी लि.
शुक्रपथ, काठमाडौं, नेपाल

फोन: ०१४ २२८ ३४२, ०१४ २४२ १८५, ०१४ २२२ ४२३
Email: info@bishalbazar.com.np

खबरका दस्तावेजहरु

August 2014
S M T W T F S
 123
45678910
11121314151617
18192021222324
25262728293031