काठमाडौ भाद्र १४, वाग्मती सफाइ अभियानको आज ६८ औ हप्ताको अन्र्तगत टेकुस्थित पचली खोलाको सरसफाइ गरिएको हो । सरसफाइमा विभिन्न क्याम्पसका छात्राहरु नेपाल प्रहरी स्थानीय सङघसस्था लगायतको सहभगिता रहेको थियो । कार्यक्रममा सिजन मिडियाका प्रबन्ध निर्देशक प्रदीपराज वन्तले मुख्य सचिव लीलामणि पौडेललाई सरसफाइ प्रयोजनार्थ २५ थान डोको हस्तान्तरण गर्नुभएको थियो ।