काठमाडौं श्रावण १७, वाग्मती सफाइ महाअभियानको आज ६४ औँ हप्ता टेकुस्थित वाग्मती नदीको किनारमा विशेष सरसफाइ गरिएको छ । सरसफाइ कार्यक्रममा
अधिकार सम्पन्न वाग्मती सभ्यता एकीकृत विकास समिति, नेपाल प्रहरी, सशस्त्र प्रहरी, अधिकार सम्पन्न वाग्मती सभ्यता एकीकृत विकास समिति, राष्ट्रिय सहिद तथा शान्ति पार्क समिति गोकर्ण, नेपाल चेम्बर अफ कमर्श, पश्मिना उद्योग व्यवसायी सङ्घ, नेपाल सौन्दर्य कला व्यवसायी सङ्घ, तार्गेर ओसेलिङ मोनाष्टी स्वयम्भू, राइजिङ कलेज बाफल, काष्ठमण्डप कलेज कालिमाटी र खुद्रा व्यापार सङ्घका प्रतिनिधिहरूको सहभागिता रहेको थियो ।