बिहिबार, मंसिर १४, २०८०
Dashain

राष्ट्रिय सहकारी सङ्घमा पुनः बडाल

ललितपुर श्रावण २४, राष्ट्रिय सहकारी सङ्घ लिमिटेड नेपालको २२औँ साधारणसभाले पुनः केशवप्रसाद बडालको अध्यक्षतामा २२ सदस्यीय नयाँ kbadalनेतृत्व चयन गरेको छ ।  शुक्रबार साँझ भएको मतदानबाट राति करिब १२ बजे नयाँ नेतृत्व चयन गरेको हो ।

नव निर्वाचित नयाँ नेतत्वको उपाध्यक्षद्वयमा मिनराज कँडेल र ओमदेवी मल्ल रहेका छन् भने सञ्चालक सदस्यहरूमा मध्यमाञ्चल विकास क्षेत्रबाट माधव दुलाल, पूर्वाञ्चलबाट शिवकुमार डाँगी, पश्चिमाञ्चलबाट भीमप्रसाद तुलाचन, मध्यपश्चिमाञ्चलबाट पदम दाहाल र सुदूरपश्चिमाञ्चलबाट तारा लामा चयन हुनुभएको छ ।  यसैगरी सञ्चालक सदस्यहरूमा प्रभा कोइराला, टीका बुढाथोकी, गोविन्द नगरकोटी, रमेशप्रसाद पौडेल, सुरेन्द्र भण्डारी, बद्रीप्रसाद लम्साल, खेमबहादुर पाठक, दक्ष पौडेल, चन्द्रप्रसाद ढकाल, रामचन्द्रसिंह कुशवाहा र रविन्द्र केसी, लेखा समिति संयोजकमा धर्मदत्त देवकोटा तथा सदस्यहरूमा सोमबहादुर श्रेष्ठ र उमेश महासेठ निर्वाचित हुनुभएको छ ।

NTA

नेपालको सवैभन्दा पुरानो सुपर मार्केट

विशाल बजार कम्पनी लि.
शुक्रपथ, काठमाडौं, नेपाल

फोन: ०१४ २२८ ३४२, ०१४ २४२ १८५, ०१४ २२२ ४२३
Email: info@bishalbazar.com.np

खबरका दस्तावेजहरु

August 2014
S M T W T F S
 123
45678910
11121314151617
18192021222324
25262728293031