बुधबार, माघ १८, २०७९

राष्ट्रिय गानलाई नै निरन्तरता दिइने दलीय सहमति

काठमाडौ भाद्र २, संविधानसभाको संवैधानिक राजनीतिक संवाद तथा सहमति समितिअन्तर्गत लक्ष्मणलाल कर्णको संयोजकत्वमा गठित विवाद समाधान उपसमितिको आजको बैठकमा नयाँ संविधानमा ‘सयौंँ थुङ्गा फूलका हामी…’ बोलको हालको राष्ट्रिय गानलाई नै निरन्तरता दिइने दलीय सहमति भएको छ ।

यस्तै नयाँ संविधानमा राष्ट्रको निसाना छाप पनि हालकैलाई निरन्तरता दिने सहमति भएको छ । नेता केसीका अनुसार राज्यका निर्देशक सिद्धान्त र मौलिक हकसम्बन्धी आजको सो छलफलमा नयाँ संविधानमा अपरिवर्तनीय विषयका रुपमा जनताको मौलिक हक, सङ्घीय लोकतान्त्रिक गणतन्त्र, बहुदलीय लोकतान्त्रिक प्रतिस्पर्धा, स्वतन्त्र प्रेस, स्वतन्त्र न्यायपालिका, आवधिक निर्वाचन, मानवअधिकार, बालिग मताधिकार जस्ता विश्वव्यापी मान्यतालाई समावेश गरिने सहमति भएको बुझिएको छ ।

Dashain
Dashain1

नेपालको सवैभन्दा पुरानो सुपर मार्केट

विशाल बजार कम्पनी लि.
शुक्रपथ, काठमाडौं, नेपाल

फोन: ०१४ २२८ ३४२, ०१४ २४२ १८५, ०१४ २२२ ४२३
Email: info@bishalbazar.com.np

खबरका दस्तावेजहरु

August 2014
S M T W T F S
 123
45678910
11121314151617
18192021222324
25262728293031