मङ्लबार, जेष्ठ २३, २०८०

राष्ट्रपति डा.यादवद्दारा विगतको सम्मरण

काठमाडौं श्रावण् २९, नेपालका प्रथम जननिर्वाचित प्रधानमन्त्री बिपी कोइरालाको जन्मशताब्��ीका अवसरमा सांस्कृतिक सङ्ग्रहालय नेपालद्दारा 20140815-20140815-_NUP9133राजधानीको बबरमहल स्थित नेपाल आर्ट ग्यालरीमा साताव्यापीरुपमा आयोजित उहाँको जन्मदेखि मृत्यु संस्कारसम्मका जन्मशताब्दी तस्बिर प्रदर्शनी अवलोकनार्थ पुग्नु भएका राष्ट्रपति डा यादवले प्रदर्शनीमा आफूले बिपीको स्वास्थ्यस्थितिबारे जानकारी लिँदै गर्दाका तस्बिर छोरी अनिता यादवलाई देखाउँदै भन्नुभयो– ‘ऊ हेर, त्यसवेला विपी कोइरालाको उपचारमा म आफै जाने गर्थेँ, त्यसैबेला खिंचेको तस्बिर हो यो ।

NTA

नेपालको सवैभन्दा पुरानो सुपर मार्केट

विशाल बजार कम्पनी लि.
शुक्रपथ, काठमाडौं, नेपाल

फोन: ०१४ २२८ ३४२, ०१४ २४२ १८५, ०१४ २२२ ४२३
Email: info@bishalbazar.com.np

खबरका दस्तावेजहरु

August 2014
S M T W T F S
 123
45678910
11121314151617
18192021222324
25262728293031