मङ्लबार, जेष्ठ २३, २०८०

यस्तो छ मोदी भ्रमणको समाचार सङ्कलनार्थ वितरित विशेष पास

काठमाडौँ श्रावण १८, भारतका प्रधानमन्त्री नरेन्द्र मोदी नेपालको दुई दिने भ्रमणको समाचार सङ्कलनलाई व्यवस्थित र मर्यादित तबरले सम्प्रेषण गर्नका लागि सूचना bisays passविभागले २९६ विशेष पास वितरण गरेको जनाएको छ । प्रम मोदीको नेपाल भ्रमणको अवसरमा तय भएका औपचारिक कार्यक्रमको समाचार सङ्कलनलाई व्यवस्थित गर्न विभागले मुलुकका विभिन्न सञ्चारमाध्यमका साथै विदेशी सञ्चारमाध्यमलाई पास वितरण गरिएको जानकारी दिएको छ ।

वितरण गरिएका विशेष पासमध्ये ५० पास मोदीको भ्रमण सम्बन्धमा विशेष कार्यक्रमको समाचार सङ्कलनका लागि भारतबाट आएका र नेपालमै रहेका विदेशी सञ्चारमाध्यमका प्रतिनिधिलाई वितरण गरिएको छ भने बाँकी पास नेपालका विभिन्न सञ्चारमाध्यमहरुलइ वितरण गरिएको विभागले जनाएको छ ।

त्यस्तै यसरी वितरित विशेष पासमा विमानस्थल/पशुपतिमन्दिर, होटल हयात/होटल सोल्टी र सिंहदरवार/शितल निवास गरी तीन स्थान भनेर छुट्टा छुट्टै विशेष प्रेस पास दिइएको छ । 

NTA

नेपालको सवैभन्दा पुरानो सुपर मार्केट

विशाल बजार कम्पनी लि.
शुक्रपथ, काठमाडौं, नेपाल

फोन: ०१४ २२८ ३४२, ०१४ २४२ १८५, ०१४ २२२ ४२३
Email: info@bishalbazar.com.np

खबरका दस्तावेजहरु

August 2014
S M T W T F S
 123
45678910
11121314151617
18192021222324
25262728293031