मङ्लबार, अशोज १६, २०८०

महोत्तरीमा यात्रु बहाक बस दुर्घटना दर्जर्नौ यात्रु घाइते

काठमाडौं भाद्र २, महोत्तरीको जलेश्वरबाट यात्रु बोकी मटिहानीतर्फ जाँदै गरेको ना१ख ६७५३ नम्बरको यात्रुबाहक बस मटिहानी गाविसमा आज दिउँसो दुर्घटना हुँदा दुई दर्जन यात्रु घाइते भएको जिल्ला प्रहरी कार्यालय महोत्तरीले जनाएको छ ।

घाइतेमध्ये महोत्तरीको जलेश्वर नपा–५ बस्ने २१ वर्षीय रामदास पासवान, पर्सापतैली–३ बस्ने २६ वर्षीय सन्तोष राम, मटिहानी–६ बस्ने ५० वर्षीय शङ्कर यादव लगायत रहेको र भारतको मधुवनी जिल्लाअन्तर्गत मधवापुर बस्ने २६ वर्षीय सञ्जीव राम र बिहार बस्ने ४५ वर्षीया गायत्री देवी गम्भीर घाइते भएको प्रहरीलाइ उदृत गर्दै प्राप्त समाचारमा उल्ल्ेख गरिएको छ ।

NTA

नेपालको सवैभन्दा पुरानो सुपर मार्केट

विशाल बजार कम्पनी लि.
शुक्रपथ, काठमाडौं, नेपाल

फोन: ०१४ २२८ ३४२, ०१४ २४२ १८५, ०१४ २२२ ४२३
Email: info@bishalbazar.com.np

खबरका दस्तावेजहरु

August 2014
S M T W T F S
 123
45678910
11121314151617
18192021222324
25262728293031