मङ्लबार, जेष्ठ २३, २०८०

मन्त्रिपरिषद्ले आफ्नो निर्णय सच्यायो, सभासद् मनोनयन २६ मध्ये १७ मात्रै

काठमाडौ भाद्र १३ मन्त्रिपरिषद्को बैठकले यस अभि गरेको २६ मध्ये १८ लाई मनोनित गर्ने निर्णयमा आफ्नो निर्णय सच्याउदै १७ जनालाई मात्रै cabinate-photo-300x145संबिधान सभामा मनोनित गरेको छ । कांग्रेस तर्फबाट सभासद मनोनित रुक्मिणी कोइरालाको नाम सर्वोच्च अदालतको आदेश विपरीत भएको सार्वजनिक भएपछि मन्त्रिपरिषद्ले निर्णय सच्याएको हो ।

सर्वोच्च अदालतले संबिधानसभामा रिक्त रहेको २६ सभासद मनोनित गर्दा चुनाव हारेका र समानुपातिक सूचीमा रहेकालाई नपार्न भनेको थियो । कांग्रेसले दोस्रो संबिधासभाको लागि निर्वाचन आयोगमा पेश गरेको समानुपातिक सूचीमा कोइरालाको नाम समावेस  भएको सम्वद्ध स्रोत बाट बुझिएको छ। ।

को को भए त २६  मध्ये १७  मनोनित सभासद  ? 

कांग्रेसतर्फबाट: राधेश्याम अधिकारी,शिवबहादुर खड्का,पुष्कर आचार्य,रोशन बानियाँ,सुकदेव सुतिहार,सूर्यदेव दास,उमेश श्रेष्ठ,अनिलकुमार रुङटा

 एमालेतर्फबाट:अग्नी खरेल,गंगा डाँडी,मिरा ध्वजु,पेम्बा भोटे,नरेश खरेल,राजन भट्टराई,पर्तमान धिमाल र उदय श्रेष्ठ नेपाली

राप्रपा नेपालबाट:,गणेश थापा



NTA

नेपालको सवैभन्दा पुरानो सुपर मार्केट

विशाल बजार कम्पनी लि.
शुक्रपथ, काठमाडौं, नेपाल

फोन: ०१४ २२८ ३४२, ०१४ २४२ १८५, ०१४ २२२ ४२३
Email: info@bishalbazar.com.np

खबरका दस्तावेजहरु

August 2014
S M T W T F S
 123
45678910
11121314151617
18192021222324
25262728293031