बिहिबार, मंसिर १४, २०८०
Dashain

भ्रष्टाचारको अभियोगमा मुद्दा दायर

काठमाडौ भाद्र ४, अख्तियार दुरुपयोग अनुसन्धान आयोगले रौतहटको गौर अगुवा स्रोतकेन्द्रअन्तर्गत निषाद प्राथमिक विद्यालयका चार akhtiyar-ayoogअधिकारीविरुद्ध मुद्दा दायर गरेको छ । विद्यालय व्यवस्थापन समितिका अध्यक्ष मनोजकुमार सहानी, प्रधानाध्यापक रामसेवक सहानी, पूर्व प्रधानाध्यापक उपेन्द्रप्रसाद सहानी र स्रोतव्यक्ति बिन्दा सहानीले तलब, भत्ता, सरकारी अनुदान हिनामिना गरेकाले उनीहरूविरुद्ध आज विशेष अदालतमा मुद्दा दायर गरिएको आयोगले जनाएको छ । अभियुक्तहरूविरुद्ध रु १६ लाख ७४ हजार पाँचसय ७८ बिगो कायम गरी हदैसम्मको सजाय माग दाबीसहित मुद्दा दायर गरिएको हो ।

NTA

नेपालको सवैभन्दा पुरानो सुपर मार्केट

विशाल बजार कम्पनी लि.
शुक्रपथ, काठमाडौं, नेपाल

फोन: ०१४ २२८ ३४२, ०१४ २४२ १८५, ०१४ २२२ ४२३
Email: info@bishalbazar.com.np

खबरका दस्तावेजहरु

August 2014
S M T W T F S
 123
45678910
11121314151617
18192021222324
25262728293031