मङ्लबार, अशोज १६, २०८०

भट्टराई समूहले पार्टी फुटाएर पदको टेन्डर खुलाउने कार्य गरेको आरोप(विज्ञप्ति सहित)

अवैधानिक समानान्तर समितिको घोषणा प्रति संस्थापन माओवादीको आपत्ती

काठमाडौ भाद्र ४, एमाओवादीका नेता डा.बाबुराम भट्टराई पक्षिय समूहले आज राजधानीमा पत्रकार सम्मेलनको आयोजना गर्दै महेन्द्र श्रेष्ठको विज्ञप्ति  नेतृत्वमा ५७ सदस्यीय समानान्तर काठमाडौँ जिल्ला समिति घोषणा गरे लगत्तै एमाओवादीका संस्थापनतर्फका काठमाडौँ जिल्ला अध्यक्ष हिमाल शर्माले आज साँझ एक विज्ञप्ति जारी गर्दै आफू नै वैधानिक अध्यक्ष भएको र श्रेष्ठ नेतृत्वको समिति अवैधानिक भएको उल्लेख गर्नुभएको छ ।

शर्माले तथाकथितरुपमा गठन गरिएको समिति प्रति असहमति जनाउँदै भट्टराई पक्षले  पार्टी फुटाएर पदको टेन्डर खुलाउने कार्य आफैमा नितान्त हास्याँस्पद र गैर राजनैतिक क्रियाकलाप भएको बताएका छन । त्यस्तै विज्ञप्तिमा नवगठित समानान्तर समितिका स्वघोषित अध्यक्ष श्रेष्ठलाई भाद्र ५ गते अपरान्ह ४ वजे भित्र जिल्ला कार्यालयमा स्वयम उपस्थित भइ स्पष्टीकरण दिन भनेका छन ।

NTA

नेपालको सवैभन्दा पुरानो सुपर मार्केट

विशाल बजार कम्पनी लि.
शुक्रपथ, काठमाडौं, नेपाल

फोन: ०१४ २२८ ३४२, ०१४ २४२ १८५, ०१४ २२२ ४२३
Email: info@bishalbazar.com.np

खबरका दस्तावेजहरु

August 2014
S M T W T F S
 123
45678910
11121314151617
18192021222324
25262728293031