बुधबार, असार २२, २०७९

बिपी जन्म शताब्दी राष्ट्रिय निबन्ध प्रतियोगिताको नतिजा सार्वजनिक

काठमाडौँ श्रावण १९, नेपालको प्रथम जन निर्वाचित प्रधानमन्त्री बिपी कोइराला जन्म शताब्दी समारोह मूल समितिद्दारा आयोजित राष्ट्रिय जीवनमा photoबिपी कोइरालाको स्थान’ विषयक निवन्ध लेखन प्रतियोगिताको नतिजा सार्वजनिक गरेको छ ।

प्रतियोगिता आयोजक समितिका संयोजक लोकेश ढकालका अनुसार प्रस्तुत प्रतियोगिता काठमाडौँका रामप्रसाद पन्त प्रथम, उदयपुरका विश्वराज ढुङ्गाना द्वितीय र काठमाडौँका शिरीषबल्लभ प्रधान तृतीय हुनुभएको र उहाँहरूलाई क्रमशः रु एक लाख, रु ५० हजार र रु २५ हजार नगद पुरस्कारसहित स्वर्ण, रजत र कास्य पदक उक कायक्रमकावीच प्रदान गरिने जनकारी दिनु भएको छ ।

साल्ट ट्रेडिङ्ग कपोर्रेशन लिमिटेड

कालिमाटी, काठमाडौं
फोन नं: ०१४ २७० ३१५ ,फ्याक्स: ०१४ २७१ ७०४
Email salt@stcnepal.com, admin@stcnepal.com

नेपालको सवैभन्दा पुरानो सुपर मार्केट

विशाल बजार कम्पनी लि.
शुक्रपथ, काठमाडौं, नेपाल

फोन: ०१४ २२८ ३४२, ०१४ २४२ १८५, ०१४ २२२ ४२३
Email: info@bishalbazar.com.np

खबरका दस्तावेजहरु

August 2014
S M T W T F S
 123
45678910
11121314151617
18192021222324
25262728293031