आइतवार, जेष्ठ १४, २०८०

बलात्कारीलाई आजन्म कैदको व्यवस्था गर्न सभासदहरुको माग

काठमाडौँ श्रावण २२, व्यवस्थापिका–संसद्को आजको बैठकमा सभाससदहरु क्रमस मिठु मल्ल, गौराप्रसाईं कोइराला, कलशादेवी महरा, biccराज्यलक्ष्मी श्रेष्ठ छायाँ शर्मा पन्त, रेखा शर्मा, प्रकाश ज्वाला र कुन्तीकुमारी शाही लगायतले सभामुखसुवास चन्द्र नेम्वाङसँग समय माग गदै बुधबार रुकुमबाट नेपालगन्ज गएकी एक युवती सार्वजनिक यातायातको साधनमा बलात्कृत भएकोे घटनाको भत्र्सना गर्दै दोषीहरूलाई आजन्म कैदको सजाय हुनुपर्ने माग गर्नुभएको छ ।

त्यस्तै उहाँहरुले बलात्कारमा संलग्नलाई आजीवन काराबासको सजाय हुनुपर्ने र कुनै पनि हालतमा उनीहरूलाई उन्मुक्ति दिन नहुने माग गर्दै उहाँहरूले मौजुदा कानुनमा त्यसो गर्ने व्यवस्था नभए सदनबाट ऐन पारित गरेर भएपनि बलात्कारजस्ता अपराधलाई रोक्नुपर्ने जोड दिनु भएको थियो ।

NTA

नेपालको सवैभन्दा पुरानो सुपर मार्केट

विशाल बजार कम्पनी लि.
शुक्रपथ, काठमाडौं, नेपाल

फोन: ०१४ २२८ ३४२, ०१४ २४२ १८५, ०१४ २२२ ४२३
Email: info@bishalbazar.com.np

खबरका दस्तावेजहरु

August 2014
S M T W T F S
 123
45678910
11121314151617
18192021222324
25262728293031