आइतवार, जेष्ठ १४, २०८०

प्राकृतिक विपत्तिकोष प्रयोजनार्थ नेपाल टेलिकमद्वारा रु दुई करोड सहयोग

काठमाडौ भाद्र ६, प्राकृतिक विपत्तिकोष प्रयोजनार्थ प्रधानमन्त्री सुशील कोइरालालाई   आज नेपाल टेलिकमले रु दुई करोड सहयोग प्रदान गरेको छ ।nepal_telecom officeप्रधानमन्त्री निवास बालुवाटारमा बिहान आयोजित एक समारोहका वीच नेपाल टेलिकमका अध्यक्ष एवम् सञ्चार सचिव सुनिलबहादुर मल्लले रु दुई करोडको चेक प्रधानमन्त्री सुशील कोइरालालाई हस्तान्तरण गर्नुभएको थियो । सहयोग हस्तान्तरण कायक्रममा सूचना तथा सञ्चार मन्त्री डा. मीनेन्द्र रिजाल र नेपाल टेलिकमका सञ्चालक समितिका सदस्यहरुको पनि उपस्थिति रहेको थियो ।

त्यस्तै सहयोग रकम हस्तान्तरित सहयोग रकम बुझ्दै प्रम कोइरालाले प्रधानमन्त्री सुशील कोइरालाले प्राकृतिक प्रकोप पीडितको उद्धार, राहत र पुनःस्थापनामा सबै क्षेत्रबाट स्वतःस्फूर्त रुपमा उपब्ध गराइएको आर्थिक सहयोगप्रति नेपाल टेलिकम प्रति आभार प्रकट गनु भएका थियो । साथै उहाँले प्राकृतिक विपत्तिबाट जनतालाई जोगाउन राजनीतिक दलहरुमा उच्चस्तरको समझदारी कायम भएर प्रधानमन्त्रीको नेतृत्वमा संविधानसभामा प्रतिनिधित्व गर्ने सबै दलहरुको सहभागितामा उच्चस्तरीय समिति बनेको र विगतदेखि कायम रहँदै आएका समितिहरुले पनि प्रभावकारी रुपमा काम गरिरहेको जानकारी दिनु भएको थियो ।

NTA

नेपालको सवैभन्दा पुरानो सुपर मार्केट

विशाल बजार कम्पनी लि.
शुक्रपथ, काठमाडौं, नेपाल

फोन: ०१४ २२८ ३४२, ०१४ २४२ १८५, ०१४ २२२ ४२३
Email: info@bishalbazar.com.np

खबरका दस्तावेजहरु

August 2014
S M T W T F S
 123
45678910
11121314151617
18192021222324
25262728293031