बुधबार, अशोज १७, २०८०

प्रहरीको भिडन्तमा ‘चरी’ मारिए (भिडियोसहित)

काठमाडौँ श्रावण २१, विगत लामो समय यतादेखि आपराधिक गतिविधिमा संलग्न भई फरार व्यक्तिको सूचीमा रहेका ‘चरी’ भनिने दिनेश अधिकारी dinesh-adhikari-chariप्रहरीसँगको भिडन्तमा आज मारिएका छन् । फरार अपराधीको खोजतलासमा विगत १० दिनदेखि सक्रिय प्रहरीले सीतापाइला–भीमढुङ्गा क्षेत्रमा आज अपराह्न भएको भिडन्तमा उनी मारिएका जनाएको छ ।

गस्तीमा रहेको प्रहरीमाथि आपराधिक समूहले गोली प्रहार गरेपछि जवाफी कारबाहीमा अधिकारीको मृत्यु भएको प्रहरी वरिष्ठ उपरीक्षक पुष्कर कार्कीले जनउनु भएको छ । घटनाबारे विस्तृत विवरण आउन बाँकी रहेको उहाँले उल्लेख गर्नुभयो । धादिङका स्थायी बासिन्दा अधिकारी काठमाडौँमा रहेर आपराधिक गतिविधिमा संलग्न रहँदै आएका थिए ।

यस विषयमा चरीकी गर्लफ्रेण्ड पूजा गुरुङले के  भनिन.. प्रहरी निरीक्षक कुमुदले पटकपटक चरीलाई मार्छु भनेर आफूलाई समेत व्ल्याकमेलिङ गर्यो .

httpv://www.youtube.com/watch?v=dMGcy8rCFCI

NTA

नेपालको सवैभन्दा पुरानो सुपर मार्केट

विशाल बजार कम्पनी लि.
शुक्रपथ, काठमाडौं, नेपाल

फोन: ०१४ २२८ ३४२, ०१४ २४२ १८५, ०१४ २२२ ४२३
Email: info@bishalbazar.com.np

खबरका दस्तावेजहरु

August 2014
S M T W T F S
 123
45678910
11121314151617
18192021222324
25262728293031