आइतवार, जेष्ठ १४, २०८०

प्रम कोइराला र अध्यक्ष ओलीबीच मुलकको तरल राजनैतिक प्रसङगमा छलफल

काठमाडौ भाद्र ५, प्रधानमन्त्री सुशील कोइरालाले आज नेकपा (एमाले)का अध्यक्ष केपी ओलीसङग प्रधानमन्त्री निवास बालुवाटारमा विशेष resize_imageभेटवार्ता गर्नुभएको छ । प्रधानमन्त्री कोइराला र एमाले अध्यक्ष ओलीबीचको आजको वार्ताप्रसङ समसामयिक मुलुकको विद्यमान राजनीतिक तरल स्थिति र सरकार निर्माणका बेला भएको सात बुँदे सहमतिको कार्यान्वयनका सम्बन्धमा केन्द्रीत रहेको प्रधानमन्त्रीका प्रेस संयोजक प्रकाश अधिकारीले लाइ उदत गदै प्राप्त समाचारमा उल्लेख गरिएको छ ।  त्यस्तै समाचार स्रोतका अनुसार निकै अर्थपूर्ण ढङगमा लिइएको आजको वार्ताको क्रममा व्यवस्थापिका–संसद र संविधानसभाले गरेका कामकारबाहीबारे छलफल भएको बुझिएको छ ।

NTA

नेपालको सवैभन्दा पुरानो सुपर मार्केट

विशाल बजार कम्पनी लि.
शुक्रपथ, काठमाडौं, नेपाल

फोन: ०१४ २२८ ३४२, ०१४ २४२ १८५, ०१४ २२२ ४२३
Email: info@bishalbazar.com.np

खबरका दस्तावेजहरु

August 2014
S M T W T F S
 123
45678910
11121314151617
18192021222324
25262728293031