शुक्रबार, अशोज ५, २०८०

प्रतिभा आ-आफ्नै

20140824-20140824-_NUP0186काठमार्डौै भाद्र ९, वालवाविकामा अन्र्तनिहित वालप्रतिभालाई थप उजागर गर्ने लक्ष्य सहित Nepa Face द्दारा आयोजित “Children of The Year” मा सहभागी २५ जना वालवालिकाहरुद्दारा गत शनिवार सुन्धारा स्थित वेकरी क्याफेमा आयोजित ट्यालेन्ट शो कार्यक्रममा आ-आफ्ना प्रतिभा प्रस्तुत गरेका थिय । ।