भक्तपुर श्रावण ३१, केहिदिन यतादेखिको अविरल वर्षा र पहिरोका भक्तपुर स्थित डोलेश्वर महादेव जाने सडकको अवरुद्ध भएको छ । आज बिहान सिपाडोल–५ स्थित भञ्ज्याङलगायत तीन ठाउँमा पहिरो गएपछि सो सडक अवरुद्ध भएको हो । तीनमध्ये भञ्ज्याङमा सबैभन्दा ठूलो पहिरो गएको छ । पहिरोका कारण डोलेश्वर हुँदै आशापुरी जाने यात्रुलाई असुविधा भएको मात्र भएको छैन त्यता तर्फ गएका सवै सवारी साधन भञ्ज्याङमै राकिएको बुझिएको छ । अहिले उक्त क्षेत्रमा पैदल यात्रुमात्र जान सक्ने स्थिती रहेको बुझिएको छ
पहिरोले भक्तपुर स्थित डोलेश्वर आशापुरी सडकखण्ड अवरुद्ध
August 16, 2014
अरु समाचार हेर्नुहोस
भर्खरै प्रकाशित
- काँग्रेस केन्द्रीय समितिको बैठक बस्दै
- सरकार र आन्दोलनरत शिक्षकबीच गृहमन्त्रालयमा आजको भएको वार्ता निष्कर्षविहीन
- प्रधानमन्त्री प्रचण्ड र नर्वेका प्रधानमन्त्रीबीच भेटवार्ता
- बिपीले लिएको राष्ट्रिय मेलमिलापको नीति अहिले पनि सान्दर्भिक डा. शेखर
- स्कुल बन्द गरेर पठनपाठनमा अवरोध पुर्याउने शिक्षकलाइ कारबाही गर्ने प्रमुख साहको चेतावनी

नेपालको सवैभन्दा पुरानो सुपर मार्केट

शुक्रपथ, काठमाडौं, नेपाल
फोन: ०१४ २२८ ३४२, ०१४ २४२ १८५, ०१४ २२२ ४२३
Email: info@bishalbazar.com.np