मङ्लबार, अशोज ११, २०७९

पहिरोमा परी मृत्यु हुनेको सङ्ख्या ३३ पुग्यो

तस्विर: गुगुल सर्चबाट साभार

काठमाडौं श्रावण १९, सिन्धुपाल्चोकको जुरेमा गएको पहिरोमा परी मृत्यु हुनेको सङ्ख्या संख्या ३३ पुगेको छ । पहिरोले पुरेको स्थानमा दुईवटा स्काइभेटर प्रयोग गर्दै उद्धार कार्य सुरु गरिए पछि पुरिएको रहेको अवस्थामा २० वटा शव निकालिएको र उनीहरू मध्ये कतिपयको नाखत हुन बाँकी रहेको घटनास्थल उद्धारकार्यमा सम्लग्न प्रहरीलाई उदत गदै प्राप्त समाचारमा उल्लेख गरिएको छ । त्यस्तै थुनिएको तलाउले सोमवार विहानदेखि नयाँ बाटो बनाएर बग्न थालेको बताईएको छ ।  

साल्ट ट्रेडिङ्ग कपोर्रेशन लिमिटेड

कालिमाटी, काठमाडौं
फोन नं: ०१४ २७० ३१५ ,फ्याक्स: ०१४ २७१ ७०४
Email salt@stcnepal.com, admin@stcnepal.com

नेपालको सवैभन्दा पुरानो सुपर मार्केट

विशाल बजार कम्पनी लि.
शुक्रपथ, काठमाडौं, नेपाल

फोन: ०१४ २२८ ३४२, ०१४ २४२ १८५, ०१४ २२२ ४२३
Email: info@bishalbazar.com.np

खबरका दस्तावेजहरु

August 2014
S M T W T F S
 123
45678910
11121314151617
18192021222324
25262728293031