शुक्रबार, जेष्ठ १९, २०८०

नुनको आपूर्तीमा कुनै समस्या छैन :आपूर्ती मन्त्रालय

सात महिना पुग्ने परिमाणमा नुनको स्टक छ : साल्ट ट्रेडिङ

काठमाडौं श्रावण २१, नगिज आउँदै गरेको चडपव अनि देशभर आएका बाढी तथा पहिरोका कारण नुनको आपूर्तीमा समस्या हुने हो कि भन्ने यत्र तत्र Ayo-noonसर्वत्र आशङका भईरहेको बेला सरोकारवाला निकाय आपूर्ति मन्त्रालयका एक अधिकारीलाइ उदृत गर्दै प्राप्त समाचारमा साल्ट ट्रेडिङ कर्पोरेसनमा आजको मितिमा एक लाख आठ हजार मेट्रिक टन नुन स्टक रहेको र प्रस्तुत परिमाणको नुन करिव सात महिनासम्मका लागि आपूर्ति र खपतका लागि प्रयाप्त  भएको जनाएका छन । यसरी यस वीचमा देसैभरी आएको बाढी–पहिरो लगायतका कारण् नुन आयात तथा खपतमा कुनै समस्या पर्ने होकी भन्ने जुन आशङका गर्नु जरुरी नरहेको बताएका छन ।  त्यस्तै गत वर्ष १ लाख ८१ हजार ५ सय ७७ मेट्रिक टन नुनको बिक्री गरेका साल्ट ट्रेडिङले मुलुकको विद्यमान स्थितीमा पनि दूर्गम तथा सुमग क्षेत्रका सबै डिपोहरुमा सात महिनासम्म पुग्ने नुन स्टक रहेको प्रष्ट पारेको छ । ।